Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

यी विरुवाले तपाइँलाई अशुभ मात्र गर्छन्

By Dainik Plus  On September 24, 2020 In Dharma, Jyotish 
  • facebook
  • tweet

घरमा सजाउनका लागि भित्तामा मनी प्लाष्ट वा लहरे फुल जस्ता कुनै विरुवा राख्नु भएको छ भने तपाइँ गल्ति गर्दै हुनुहन्छ । वास्तु विज्ञानका अनुसार यस्तो गर्दा तपाइँका शत्रु मात्र बढ्छन् ।

वास्तु विज्ञानका अनुसार घरको भित्तामा लहरा भएका बोट विरुवा लगाहुनु अशुभ मानिन्छ । यस्तो गर्दा तपाइँका शत्रु बलबान हुन्छन र तपाइँलाई नोकसान पुर्‍याउन सक्छन् ।घरको ढोकामा लहरा भएका विरुवा लगाउनु पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ ।

मत्स्य पुराणमा वास्तु विज्ञानको प्रभाव उल्लेख छ । जसका अनुसार लहरा भएका बोट विरुवाबाट शुक्र ग्रहमा प्रभाव पर्छ र यसले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवा लगाउनु पर्छ ।कुनै रुखको साहारामा माथि जाने यस्ता विरुवा लगाउँदा सँधै ध्यान दिनु पर्छ ।भिडियो हेर्न तलको बाकस थिच्नुहोस

  • facebook
  • tweet

Post navigation

जानी राखौ : यी १० खाने कुरा खानुहोस्, जाडोमा कहिल्यै रुघा खोकी लाग्ने छैन !
आज निकै शुभ छ यी राशिहरुको भाग्य, तपाईको कुन राशि ? हेर्नुहोस् शुक्रबारको दैनिक राशिफल

Popular Posts

  • shree ganesh
    आज अति राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कस्तो छ ? हेर्नुहोस्
    October 20, 2020, No Comment
  • mata-pathivara devi
    माता पाथिभराको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल, कुन राशिलाई कति शुभ ?
    October 11, 2020, No Comment
  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
dainikplus.info