Skip to content
Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

—Dainikplus—

Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

बिहीबार सुनको मूल्य बढ्याे

By Dainik Plus  On April 8, 2021 In अर्थ समाचार 
  • facebook
  • tweet

काठमाडौं, चैत २६ गते । नेपाली बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपियाँले वृद्धि भएको छ । महासंघका अनुसार पाँच सयले वृद्धि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपियाँ थियो ।

  • facebook
  • tweet

Post navigation

आज बिहीबार चम्किदैछ ७ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
नखुलेका इतिहासका सयौँ पाना
dainikplus.info