Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् अन्य देशको कति छ ?

By Dainik Plus  On September 20, 2019 In Business, News 
  • facebook
  • tweet

काठमाडौँ । आज मिती २०७६ साल असोज ३ गते शुक्रबार आज अमेरिकी डलरको भाउ बढेको छ। अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ २ पैसा छ भने बिक्रिदर मूल्य १ सय ६८ रुपैयाँ २० पैसा छ।त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ७४ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ९ पैसा रहेको छ।आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ४२ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

दशैंका लागि यी २५ ठाउँबाट नयाँ नोट साट्न पाइने

राष्ट्र बैंकले दशैंका लागि २५ स्थानबाट नयाँ नोट साट्न पाइने जानकारी दिएको छ। असोज १० गतेदेखि नयाँ नोट सटही सुरु हुनेछ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन्।

राष्ट्र बैंकको न्यूरोड, कीर्तिपुर बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। त्यस्तै नेपाल बैंकको महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ।हेर्नुहोस् विज्ञप्तिमा थप जानकारी

rastra bank

  • facebook
  • tweet

Post navigation

ह्वात्तै बढ्यो सुनको भाउ आज, हेर्नुहोस् कति पुग्यो
३ वर्ष पछीको भेट, बिनोद रानाभाट कि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन-हेर्नुहोस् (भिडियो सहित)

Popular Posts

  • आजको राशिफलः मिति २०७७ साल कार्तिक २३ गते अष्टमी तिथि आइतबार
    November 8, 2020, No Comment
dainikplus.info