Skip to content
Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

—Dainikplus—

Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

३ वर्ष पछीको भेट, बिनोद रानाभाट कि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन-हेर्नुहोस् (भिडियो सहित)

By Dainik Plus  On September 20, 2019 In Parent Category 
  • facebook
  • tweet

बिनोद रानाभाटकि आमा यसरि रोइन मिडियामा: आमाको आँसु रोकिएन-हेर्नुहोस् (भिडियो सहित)

कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । त्यस्पछी बिनोद घर पुगे घर पुग्दा उनकी आमाको आँखाबाट आँसु थामिएन ।

भिडियो तल छ ।

कतारको जेलमा परेका बिनोद रानाभाट नेपाल फर्के ! बिनोदलाई अँगाल्दा शिशिर भण्डारीको खुशीको आँशु झर्यो …. काठमाण्डौ- कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् ।

याे पनि पढ्रनुसः उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । शिशिरले बिनोदलाई खादा ओढाएर नेपालमा स्वागत गरेका थिए ।बिनोदलाई भेट्दा उनको आँखाबाट खुशीको आँशु खसेको थियो । शिशिरले आफुले यो दिनको पर्खाई धेरै दिनदेखि गरेको बताउँदै बिनोदलाई अँगाले ।भिडियो हेर्नुस…

३ वर्ष बढी कतारको जेलमा रहेका बिनोद रानाभाट अन्ततः यसरी नेपाल आइपुगे एरपोर्टमा स्वागत (भिडियो सहित)

काठमाडौं / कतारको जे लमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए ।समाजसेवी तथा गरिब दुखीको हिरो शिशिर भण्डारीले भर्खरै मात्र बिनोद रानाभाटको अभियान सम्पन्न गरे ,। उक्त अभियानमा ८२ लाख तिर्नुपर्नेमा शिशिरले मात्र १९ लाख ५० हजार सँकलन गरेका थिए ।

रानाभाटलाई भारतीय कामदारले आ*क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृ*त्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले प क्राउ गरी ओक्रा जे लमा राखी मु*द्धा चलाएको थियो ।

मु द्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल*ड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझा*उनुपर्ने पारिवारिक श्रोतले जनाए अनुसार उद्धारका लागी रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सवै संग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।उनि नेपाल फर्किय सगै उद्धार समितिले आफ्नो कामले सफलता पाएको भन्दै खुसि व्यक्त गरेका छन्। शिशिर भण्डारीलाई यति ठुलो सम्मान! बिनोद रानाभाटलाई ८२ लाख उठेपछि ! देशको इज्जत राखे भन्दै यस्तो गरियो- हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं- समाजसेवी तथा गरिब दुखीको हिरो शिशिर भण्डारीले भर्खरै मात्र बिनोद रानाभाटको अभियान सम्पन्न गरे ,। उक्त अभियानमा ८२ लाख तिर्नुपर्नेमा शिशिरले मात्र १९ लाख ५० हजार सँकलन गरेका थिए । यसैबिच शिशिरलाई हेटौंडामा सम्मान गरिएको छ ।यस बिषयमा शिशिरले लेखेका छन् – दुई युवा भाईहरु अँकित भुषाल र युवराज चौलागाईले हेटौंडामा आयोजना गर्नु भएको “मिस हेटौंडा युनिभर्सल- 2019” मा प्रमुख अतिथिको रुपमा सहभागी हुन शनिबार हेटौंडा पुगेको थिएँ ।

भव्य र सभ्य कार्यक्रमका बिच प्रतिस्पर्धी ११ हेटौंडाका चेलीहरुले सडक सडक र पसल पसलबाट सँकलन गर्नु भएको १५ हजार सहयोग रकम हामीलाई हस्तान्तरण गर्नु भयो । उक्त सहयोग रकम हामी गोपी मिजारलाई बुझाउँनेछौं ।सामाजिक उद्येश्यका साथ गरिएको यो सौन्दर्य प्रतियोगितासँग आवद्ध सबैलाई सम्मान छ ।मिस हेटौंडा युनिभर्सलमा उत्कृष्ट हुनु भएकी हेटौंडाकी चेली सुरक्षा जि.सीलाई हामीले हाम्रो आउँदै गरेको म्युजिक भिडियोमा अभिनयको मौका पनि दिदैछौं । प्रतिस्पर्धी सबैलाई उज्वल भविष्यको कामना ।शिशिरले यस पुर्व आफ्नो गीत हाम्रो माया जिन्दावादबाट टिकटकमा हिट भएका प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदी बहिनीलाई डेव्यु गराएका थिए ।भिडियो हेर्नुहोस

  • facebook
  • tweet

Post navigation

बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् अन्य देशको कति छ ?
संविधान दिवसको अवसरमा टेलिकमको १५ दिने अफर
dainikplus.info